एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *