देशभर १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान

आज जारी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *