आमनिर्वाचन-२०७९

काठमाडौं ४ मा गगन थापा झिनो मतले अगाडि

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले अग्रता लिएका छन्।

थापाले ६६८ मत पाउँदा एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन्।

त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *