काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
२३ वैशाख २०८१ २०:२६
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । आइतबार काठमाडौँ उपत्यकामा पनि सामान्य वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ती स्थानमा वर्षा भएको हो ।
प्रतिक्रिया