आमनिर्वाचन-२०७९

दाङ ३ मा कोमल वलीलाई प्रारम्भिक अग्रता

दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी कोमल वलीले सुरुवाती अग्रता लिएकी छन्। वलीले ३०६ मत गणना हुँदा १२८ मत पाएकी छन्।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *