आमनिर्वाचन-२०७९

झापा ५ मा केपी ओली फराकिलो मतले अगाडि

झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फराकिलो मतसहित अग्रस्थानमा छन्।

६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *