आमनिर्वाचन-२०७९

डडेल्धुरामा एक हजार मत गन्दा देउवाले पाए ४६३, २४१ ल्याएर दोस्रो स्थानमा सागर

डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता लिइरहेका छन्।

एक हजार मत गन्दा देउवाले ४६३ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकाल २४१ मत ल्याएर दोस्रो स्थानमा उक्लिएका छन्।

यस्तै बीपी कांग्रेसका कर्ण मल्ल २०९ मत पाएर दोस्रोबाट तेस्रोमा झरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *