आमनिर्वाचन-२०७९

डडेल्धुरामा २ हजार मत गन्दा देउवाले पाए ९४९, फेरि तेस्रोमा झरे सागर ढकाल

डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ। २ हजार मत गन्दा देउवाले ९४९ मत पाएका छन्।

यस्तै बीपी कांग्रेसका कर्ण मल्लले ४२५ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *