आमनिर्वाचन-२०७९

ललितपुर १ मा कांग्रेसका राणाले लिए अग्रता, पछि परे एमालेका सिलवाल

ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जबरा अग्र स्थानमा छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले११ हजार सात सय ३९ मत प्राप्त गरेका छन्।

यता पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *