चितवन २ मा रवि लामिछाने दोब्बर बढी मतले अगाडि

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले १४ हजार ८११ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मत पाएका छन्।

लामिछाने र पोखरेलको मतान्तर ७ हजार ८७० छ। यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *