आमनिर्वाचन-२०७९

उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सप्तरी २ बाट सीके राउतको उदय

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत विजयी भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत पहिलोपल्ट संघीय सांसद निर्वाचित भएका हुन्।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मतमात्र ल्याए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *