आमनिर्वाचन-२०७९

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले कटायाे पाँच लाख मत, अन्य कुन दलकाे कति ?

प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै छ। नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छन्।
निर्वाचन आयोगले अद्यावधिक गरेको बिहीबार बिहान ११ बजेसम्मकाे विवरणअनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतसंख्या निम्नानुसार छ :

-एमाले : ५,२४,४०५

-कांग्रेस : ४,८५,७५३

-रास्वपा : २,६९,४२९

-माओवादी केन्द्र : २,४१,९८२

-राप्रपा : १,३९,७८२

-जसपा : ६०,३२३

-नेमकिपा : ५०,३२१ जनमत : ३४,४५२

-नागरिक उन्मुक्ति : ३४,२५९

-ए. समाजवादी :३३,४१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर