आमनिर्वाचन-२०७९

सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन्। चौधरी २४ हजार ८३८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याए।

जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ र जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *