आमनिर्वाचन-२०७९

सोलुखुम्बुमा एमालेका मानवीर राई विजयी

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पूर्वी पहाडी जिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन्।

राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *