आमनिर्वाचन-२०७९

मकवानपुर १ मा डिना र कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी

मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् ।

कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गर्दै राप्रपाका सिंह निर्वाचित भएका हुन् ।

सिंहले २५ हजार ६५ मत प्राप्त गरे । दोस्रो भएकी कांग्रेसकी डिनाले २४ हजार ३ सय ३० मत पाउँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले २३ हजार ७ सय १४ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर