आमनिर्वाचन-२०७९

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।

अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन्। अधिकारी ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन्।

एमालेका लोहनीले २३ हजार ९५० मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत पाइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *