आमनिर्वाचन-२०७९

झापा ३ मा कांग्रेसका कृष्ण सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका हुन्।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *