नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट फराकिलो मतान्तरले विजयी

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का फराकिलो मतान्तरले प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । खड्काले शाहीलाई ११ हजार ६१९ मतले पराजित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर