आमनिर्वाचन-२०७९

संखुवासभाबाट प्रतिनिधि सभामा कांग्रेसका दीपक खड्का विजयी

संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन्।

नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन्। खड्काले ३२ हजार १ सय ५८ मत ल्याउँदा गौतमले २६ हजार ७ सय १९ मत ल्याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *