आमनिर्वाचन-२०७९

कपिलवस्तु २ मा एमालेका बृजेश गुप्तालाई हराउँदै कांग्रेसका सुरेन्द्र आचार्य विजयी

कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य विजयी भएका छन्।

आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन्। आचार्य ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित गुप्ताले ३८ हजार ६९७ मत पाए।

राप्रपाकी सविता शर्माले १ हजार ५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले १ हजार १२३ मत ल्याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *