आमनिर्वाचन-२०७९

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्।

उनले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन्।

शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत ल्याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *