जुम्लामा कार्यरत नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल मृत भेटिए

जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *