भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। प्रधानमन्त्री मोदीकी आमा हीराबेन मोदीको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

समकक्षी मोदीकी आमको निधनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

साथै प्रधानमन्त्री दाहालले दिवंगत हीराबेनको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर