अनुमति नलिएका र आयाेजना सम्पन्नपछि पनि संचालनमा रहेका सबै क्रसर उद्याेग बन्द, मापदण्ड पूरा गर्न असारकाे समय ताेकियाे

सरकारले बिनाअनुमति सञ्चालित सबै क्रसर उद्योगहरू बन्द गर्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरूलाई थप नियमन गर्नका लागि यस्तो निर्णय गरेको हो।

यस्तै अवैध क्रसर उद्योग नियमन गर्न सरकारले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्नपश्चात् पनि चलिरहेका क्रसर उद्योगहहरू बन्द गर्ने, अन्यका हकमा मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समयसीमा दिने, अनुमति नलिएका र आयोजना सम्पन्नपछि पनि सञ्चालनमा रहेका सबै क्रसर उद्योग बन्द गर्ने, मापदण्ड पूरा गर्न असारको समय तोक्ने निर्णय गरेको छ।

याे पनि पढ्नुहाेस्

देशभर प्राकृतिक स्रोतको अवैध उत्खनन, अख्तियारको एकल प्रयासले रोकिएला ‘माफियागिरी’ ? (भिडियोसहित)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर