सरकारको कालोसूचीमा १२ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरू

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल, काठमाडौँले १२ नाम चलेका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई एकवर्षदेखि तीन वर्षसम्ममा लागि कालोसूचीमा राखेको छ । कार्यालयले आइतबार सार्वजनिक सूचना जारीगर्दै उनीहरुलाई कालोसूचीमा राखेको हो ।

कार्यालयको १३ पुसको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी यी निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई तोकेको अवधिसम्म कालो सूचीमा राखिएको र निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भागहुन सक्ने छैनन् ।

हेरौ‌ कालोसूचीमा परेका १२ कम्पनी:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर