नेपाल आइपुग्याे भारतसँग किनिएकाे ३० हजार टन मल

सरकारले भारतसँग खरिद गरेको करिब ३० हजार टन रासायनिक मल नेपाल आइपुगेको छ।

जीटुजी खरिद प्रक्रियाअन्तर्गत किनिएकाे उक्त मल नेपाल आइपुगेको भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ट्विटरमार्फत जनाएका छन्।

सो मल भारतबाट मल आपूिर्तिको पहिलो चरणअन्तर्गत नेपाल आइपुगेको हो।

यसले केही हदसम्म मलको उपलब्धताको अनिश्चिततालाई कम गर्ने राजदूत शर्माले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर