सशस्त्र प्रहरीमा सई बढुवाको तयारी

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाको तयारी गरेको छ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहमा रिक्त सई पदमा बढुवाद्वारा पदपूर्तिका लागि सशस्त्र प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सूचना जारी गरेको हो।

बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी मूल्यांकन फाराम भरेर माघ २९ गतेभित्र बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ।

हेर्नुस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर