प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

(असावधानीवश साउदीका राजदूतले प्रधामन्त्रीसँग गरेकाे भेटवार्ताकाे तस्बिरकाे ठाउँमा बंगलादेशका राजदूतले गरेकाे भेटवार्ताकाे तस्बिर प्रयाेग हुन पुगेकाेमा क्षमाप्रार्थी छाैं। -सम्पादक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *