नेपाल टेलिकमको सहप्रवक्तामा उपप्रबन्धक भट्टराई

नेपाल टेलिकमले सहप्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सहप्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर