सिंहदरबारभित्र सर्वसाधारणले सहज प्रवेश पाउनुपर्ने रुलिङ गर्न माग

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज रूपमा प्रवेश दिनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन्।

उनले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरूलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *