अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प

अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज (आइतबार) बिहान ८ बजेर ३ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर