प्रधानमन्त्रीसँग एशियन एथलेट्स एशोसिएशनका अध्यक्षको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एशियन एथलेट्स एशोसिएशनका अध्यक्ष एवं वर्ल्ड एथलेट्सका सदस्य डह्लान अल-हमदले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर