प्रधानमन्त्री प्रचण्ड र बेलायतकी राज्यमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतकी विदेश, राष्ट्रमण्डल र विकास कार्यालयकी राज्यमन्त्री एनी-मारी ट्रेभल्यानबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर