राप्रपा संसदीय दलको बैठक सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक सुरु भएको छ । शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *