राप्रपाबाट उपनिर्वाचन लड्ने यी हुन् तीन उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

राप्रपाले गठबन्धन नगर्ने गरी पार्टीबाटै उम्मेदवार टुंगो लगाएको हो।

प्रवक्ता मोहन श्रेष्ठले तनहुँ-१ मा शोभा गुरुङ र चितवन-२ मा जीवलाल पुरी, बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर