परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा द्विपक्षीय सहयोग विस्तार, विशेष गरी जनता-जनता सम्बन्ध, पर्यटन र शिक्षा क्षेत्रका विषयमा छलफल भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर