उपराष्ट्रपति यादवसँग सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको भेटवार्ता

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज भएको सो भेटमा उनीहरूबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्टपति रामचन्द्र पाैडेल भारतमा उपचाररत रहेकाले उपराष्ट्रपति यादवले कार्यवाहक राष्ट्रपितकाे जिम्मेवारी सम्हालिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर