वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते

वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आइतबार दिउँसो छतको पर्खाल भत्किएर खसेको इँटालगायतले लागेर ४ जना घाइते भएका हुन्।

घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर