नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको छ : देवेन्द्र दाहाल

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धताहरू पनि माग गरे। उनले कर्मचारीले साइनिङ मनीको रूपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर