अमेरिकी र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालका लागि अमेरिका र चीनका राजदूतबीच भेटवार्ता भएको छ।

नेपालका लागि चिनियाँ राजदूत छन् साेङ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको हो।

ट्विटरमा थम्प्सनसँगको तस्बिर राख्दै सङले आफूहरू दुई जनाले नेपालको विकासमा सहयोग गर्नेबारे एकअर्काका योजनाको तुलना गरेको उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर