भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाणलाई चार दिन थुनामा राख्न अदालतकाे अनुमति

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई चार दिन थुनामा राख्ने अनुमति दिएको हो।

प्रहरीले खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई सँगै पक्राउ गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर