नेपाल प्रहरीका २२ डीएसपीहरू एसपीमा बढुवा सिफारिस

नेेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएकाे छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार अबेर रातीसम्म बसेकाे बढुवा समितिले उनीहरूकाे बढुवा सिफारिस गरेकाे हाे ।

बढुवा सिफारिस हुनेहरू यसअघिका बढुवामा छुटेकाे टाेलीका डीएसपी समेत रहेका छन् । तर, यसपटक पनि निर्मला हत्या प्रकरणकाे अनुसन्धानमा अनाहकमा सजाय पाएका डीएसपी अंगुर जिसी छुटेका छन्।

हेराैं बढुवा सिफारिस सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर