सरकारको नीति तथा कार्यक्रम

हेटौंडा कपडा, गोरखकाली टायरजस्ता उद्योग सरकारले सञ्चालन गर्ने

लामो समयदेखि बन्द रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सरकारले सञ्चालन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग सञ्चालनमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने बताएका हुन् ।

उनले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन विदेशी कूटनीतिक नियोगको सक्रियता बढाइने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर