मञ्जु खाण संसदमा उपस्थित

नक्कली भुटानी शरणार्थी प्रकरण चर्किएपछि केही दिनदेखि सम्पर्कविहीन भएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् । खाण पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन् ।

पूर्वगृहमन्त्री खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनको पक्राउपछि खाण सम्पर्कविहीन थिइन् भने संसदमा पनि अनुपस्थित हुँदै आएकी थिइन् ।

संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर