सरकारको नीति तथा कार्यक्रम

वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिद्युत्

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युत् खपत बढाउन यस्तो योजना घोषणा गरिएको हो । साथै, २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने घोषणा पनि सरकारले गरेको छ ।

सरकारले विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने भएको छ । खाना पकाउने ग्यासलाई विद्युत्बाट प्रतिस्थापन गर्ने योजना सरकारको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर