बढुवा भएका २२ एसपीहरूको पदस्थापन

नेपाल प्रहरीमा हालै प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका २२ जनाको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको पदस्थपान गरेको हो।

यसअघि सोमबार नै बढुवा भएका २२ मध्ये २१ एसपीले दर्ज्यानी चिह्न लगाएका थिए। एसपी वसुन्धरा खड्काले भने हाल तालिमको सिलसिलामा विदेशमा रहेकाले दर्ज्यानी चिह्न लगाउन पाइनन्। उनकाे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पदस्थापन भएकाे छ ।

नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को जेठ ५ गतेको निर्णयले उनीहरूको बढुवा भएको थियो।

हेराैं पदस्थापन सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *