बजेट २०८०/०८१

कृषि क्षेत्रको बजेट ५८ अर्ब ९८ करोड

सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कृषि क्षेत्रमा क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए।

सरकारले कृषि तथा पशुपक्षी विकासका लागि छुट्याएको बजेट हालसम्मकै धेरै रहेको छ।

चालु आर्थिक वर्ष २०७९/०८० मा सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *