नेपाल प्रहरीका ४६ जना डीएसपीहरूको पदस्थापन

नेपाल प्रहरीमा जनपदतर्फ हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ४६ जना अधिकृतहरूको पदस्थापन भएको छ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार बढुवा भएका उनीहरूको प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो।

हेरौं पदस्थापन सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *