सशस्त्र प्रहरीद्वारा १९ लाख रूपैयाँ बढीको मोबाइलका डिस्प्ले बरामद

सशस्त्र प्रहरीले शुक्रबकार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुर इलाकाबाट १९ लाख २६ हजार रूपैयाँ बराबरको मोबाइलका डिस्प्ले बरामद गरेको छ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका १२ सय ८४ थान मोबाइलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो।

बरामद मोबाइलका डिस्प्ले भन्सार कार्यालय जमुनाहमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर