गृह प्रवक्ता फेरिए

गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईलाई दिएको छ ।

यसअघि प्रवक्ता रहेका सहसचिव जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले सो जिम्मेवारी दिइएको हो ।
सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक थिए। गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *